मान्छेको शरीरमा रुखका हाँगा, २५ पटक गरीयो अपरेसन !! (भिडियो हेर्नुहोस्)

शरीरमा रुखका हाँगा, २५ पटक गरीयो अपरेसन !! (भिडियो हेर्नुहोस्) यस संसारमा मानिस अनेका प्रकारका बस्ने गर्दछन् । यस संसारमा मानिसले कोहीले रहरले त कोहीको बाध्यताले अचम्म अचम्म काम गरिहेका हुन्छन । कोही आगोमा हाम फाल्छन् भने कसैले खानेकुरा काँचै खान्छन् ।

तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् । आज हामी शरीरमा रुखका जरा उम्रिएका व्यतिको चर्चा गर्ने छौ । अब्दुल बजनदार बंगलादेशको हो । उनको शरीरमा रुखका जरा उम्रिएका छन् । एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् ।

यी व्यक्ति बंगलादेशको हो । उजको शरीरमा रुखका जरा उम्रिएका छन् । अब्दुल बजनदारको शरीरको संरचना नै सामान्य मानिसको भन्दा अर्कै छ । वास्तवमा उनी रोगले गर्दा शरीर बिग्रिएको हो ।

प्रतिक्रिया दिनुहोस