यी १९ बर्षिया युवती जस्ले आफ्नै बुवासँग राखिन् यौ:न सम्बन्ध ! कारण यस्तो रहेछ !

क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले आफ्नै बाबासगँ यौ न सम्बन्ध राखेको आफैले खुलासा गरेकी छिन् । उनले अमेरिकाको एक प्रतिष्ठित म्यागजिनमा बाबासगँको सम्बन्धबारे लेख लेख्दै यस कुराको खुलासा गरेकी हुन् । नताशाकी आमा १९ वर्षकी हुँदा उनका पिता र माताको सम्बन्धमा निकटता आएको थियो । त्यसपछि आमा र बाबाबीच शारिरिक सम्बन्धपछि आमा गर्भवती भइन् ।

त्यसपछि नतासाको बाबाले आमालाई छाडेर गएका थिए । पछि उनकी आमाले नतासालाई जन्म दिइन् । त्यसपछि हुर्कदै गर्दा उनले आमाको मात्र नभएर बाबाको पनि माया खोज्न थालिन् । जब उनी १७ वर्षको भइन् । त्यसपछि उनले आमासगँ सोधेर आफ्नो बाबासगँ फोनमा कुराकानी गर्न थालिन् । त्यसपछि बाबा र छोरीको चिनजान भयो । र भेटने कुरा भयो ।

त्यसको केही समयपछि बाबा र छोरीको एक रेष्टरेन्टमा भेट भयो । त्यसबेला नतासा १९ वर्षको थिइन् । तर त्यसैबेला उनी आफ्नो बाबासगँ आकर्षित भइन् । किनभने बाबाले उनलाई निकै मंहगो खानेकुरा खुवाएका थिए । त्यसपछि उनलाई आफ्नो पिताप्रति यौ न भावनाले हेर्न थालिन् । त्यसपछि घरमा गएर नतासा र उनको बाबा सगै एउटै बेडमा सुते । र उनीहरु बीचमा यौ नसम्पर्क भयो । त्यसपछि बाबाछोरी छुटेका थिए ।

तर त्यसको केही समयपछि नतासाले उनको बाबासँग २००९ मा अन्तिम भेट गरेकी थिइन् । जुन समयमा फेरी बाबा र छोरीको सहमतिमा नै अन्तिम पटक ‘ओ रल से क्स’ (मु खमै थुन) गरेपछि छुट्टै सुतेका थिए । त्यसपछि विहान बाबाले उनलाई एरर्पोटमा लगेर छोडिदिएका थिए । तर यसभन्दा पहिले उनीहरु २ वर्ष यस्तो सम्बन्धमा रहेका थिए ।

उनका अनुसार त्यो दिन देखि बाबा र उनको भेट अहिलेसम्म नभएको बताइन् । साथै उनले बाबाको यो सम्बन्धमा कुनै गल्ती नभएको यो सबै म नै उहाँप्रति आकर्षित भएर यस्तो भएको बताइन् ।

यो पनि पढ्नुहोस : ऐश्वर्या रायको दावी ‘मनिषालाई हरेक महिना चाहिन्थ्यो नयाँ पुरुष’

९० को दशकमा बलिउडमा मनिषा कोइराला र ऐश्वर्या राय निकै चर्चित हिरोइन थिए । त्यतिबेला ऐश्वर्या र मनिषाबीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिए । सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर थियो तर ऐश्वर्याले यो कुरा कहिल्यै स्वीकार गरिनन् बरु उनले आफ्नो ननाम मनिषाले जबरजस्ती राजीवसँग जोडिदिएको तर्क गरिन् ।

१९९९ मा उेश्वर्याले मनिषामाथि निकै ग म्भीर आरोप लगाएकी थिइन् र एक म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले भनेकी थिइन् ‘राजीव र ऐश्वर्याको सम्बन्ध टुटेको भन्दै एक मिडियामा समाचार आएपछि मैले यसबारे राजीवलाई सोधेकी थिएँ । राजीव मेरो राम्रो साथी हुन् र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । त्यतिबेला मैले थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् । मनिषा अर्कै युवकलाई डेट गर्दै थिइन् । मनिषा हरेक महिना नयाँ केटासँग हुन्थिन् ।

ऐश्वर्याले अगाडि भनिन् ‘समय बित्यो, म मिस वल्र्डको तयारीमा लागें । मिस वल्र्ड भएपछि म भारत आएँ र मनिषाको तमिल फिल्म बाम्बे हेरें । १ अप्रिलमा म मुम्बइ पुगें त्यही बेला राजीवले मलाई फोन गरे । मैले राजीवसँग भनें कि मनिषाले बाम्बेमा राम्रो काम गरेकी छिन् म उनलाई बधाइमा फूल पठाउन चाहन्छु ।

मेरो कुरा सुनेर राजीव हाँसे र मलाई उल्टै सोधे कि अखबार पढेकी छैनौ ?’ त्यतिबेला समाचारमा मनिषाको हवाला दिँदै लेखिएको थियो कि मनिषाले राजीव मुलचंदानीले ऐश्वर्यालाई लेखेका केही चिठी भेट्टाएकी थिइन् । चिठी राजीवकै ह्याण्डराइटिङमा थिए । त्यसपछि यी दुईको सम्बन्ध राम्रो हुन सकेन ।एजेन्सी।

प्रतिक्रिया दिनुहोस