लाखौ मान्छे हृदयघातका कारण संसारबाट बिदा हुन्छन तर हृदयघात हुनु भन्दा अघी यस्ता संकेत कसैले वास्ता गर्दैनन्।कतै यस्तो संकेत देखिएका त छैनन्?बेलैमा सचेत रहनुहोस

काठमाडौँ । संसारमा सबैभन्दा बढी मृत्युको कारण हृदयघात हो । हृदयसम्बन्धी रोगले धेरैजनालाई ग्रस्त बनाइरहेको छ । आखिर किन यति धेरै हृदयसम्बन्धी रोगले ग्रस्त छन् ? किन यो रोग बढ्दो छ ? मूलतः यसका दुई कारण छन् ।एक, अहिलेका मान्छेको खराब खानपान नै यसको कारण हो । खराब खानपानकै कारण मान्छे रोगी भएका छन् । धेरैलाई उच्च रक्तचाप छ, मोटोपन छ, कोलेस्ट्रोलको समस्या छ । यी समस्याहरुले हृदयघातको जोखिम बढाएको छ ।

दोस्रो कारणचाहिँ हृदयाघातको संकेतबारे मान्छेहरु अनभिज्ञ छन् । यहीकारण उनीहरु समयमै सावधान रहँदैनन् । सामान्यत के मानिन्छ भने छातीमा तीव्र दुखाइ हुनु नै हृदयघातको संकेत हो । यद्यपि यति मात्र हृदयघातको संकेत होइन ।हृदयघात हुनुअघि नै छालामा केही अरु संकेत देखापर्छ, जसलाई पहिचान गरेर हामी सतर्क रहन सक्छौं ।

मुटुको स्वास्थ्य गडबड भएपछि छालामा अनेक किसिमका संकेत देखिन थाल्छन् । उक्त संकेतलाई पहिचान गरेर बेलामै सतर्क रहेपछि सम्भावित खतराबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस