सुन किन्ने हरुका लागि खुसीको खबर बढिरहेको सुनको मूल्य एकैचोटी पुरानो मूल्यमा झर्ने।

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मुल्य ह्वात्तै घटेको छ । सुनको मुल्य आज ३ हजार ४ सयले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो।

प्रतिक्रिया दिनुहोस