कलाकार अजय र काजोलकी छोरी भइन ट्रोलको सिकार

एजेन्सी- फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् । स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् ।

उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनले भगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवाह गरेकी हुन् ।

अहिले उनकी एक छोरी समेत रहेकी छिन् । छोरीको नाम निसा देवगन हो । निशा बेलाबेलामा आफ्नो लुक्सका कारण पनि चर्चामा आएकै हुन्छिन् । हालै पनि निशा चर्चामा आएकी छिन् । हालै उनले सामाजिक संजालमा शेयर गरेका तस्विरका कारण ट्रोलको सिकार हुन पुगिन् तर उनलाई ट्रोल गराउने मुल कारण भनेको उनको पहिर रहेको छ ।

केहि समय पहिला बाबु अजयले ट्रोललाई सम्बोधन गर्दै १६ वर्षकी बालिकालाई त्यस्तो नगर्न आग्रह गरेका थिए । तर उनि बेला बेलामा ट्रोल भएका समचार आएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस