त्यस्ता भाग्यमानि मानिषहरू जाे मृत्युकाे मुखैमा पुगरे फर्किए। भिडियाे सहित

तपाइ हामि मध्य कसैलाइ जिवन के हाे भनेर साेध्याे भने सबैकाे अलग अलग परिभाषा हुन सक्दछ तर मृत्युकाे बारेमा चाहि प्राय सबैकाे एकै बिचार हुने गर्दछ चाहे मृत्युकाे कारण जुनसकै हाेस। मानिषले धर्तिमा जन्मेपछि एक दिन मर्नु पर्दछ याे सास्वत सत्य नै कुरा हाे या भनाै धर्तिका सबै चिज नासवान छन।

कुरा केहाे भने यि नासवान चिजहरूमा पनि मानिषकाे जिवन लाइ अलि नै बढि प्रथमिकता काे साथ हेरिन्छ किनकि सृष्टिकाे सबैभन्दा बिबेकशिल प्राणि न पर्याै हामि मानिषहरू।

याे विशाल धर्तिमा हरेक ठाँउमा केहि न केहि घटनाहरू घटिराखेका हुन्छन, यदि तपाइहामि पनि साबधानि नअपनाउने हाे भने कुनै पनि बेला यस्ता दुर्घटनाहरू काे शिकार हुन पनि सकिन्छ, सानाे भन्दा सानाे गल्तिले पनि हामिलाइ मृत्युकाे मुखमा पुर्याउन सक्दछ।

तर काेहि मानिषहरू यति भाग्यमानि पनि हुन्छन कि जसले मृत्युलाइ पनि झुक्यायर नयाँ जिवन जिएका हुन्छन , यस्ता धेरै मानिषहरू छन जाे मृत्युलाइ पनि जितेर मुस्किल भन्दा मुस्किल स्थितिमा पनि जिवत रहन सफल भए बाकि प्रसंग हेराै याे भिडियाे बाट

प्रतिक्रिया दिनुहोस