जि’उँदै मानिसलाई खाल्डोमा गा’डिन्छ, अनि भनिन्छ यो चलन हो

एजेन्सी । भनिन्छ भ्रम र अन्धविश्वासको कुनै सिमा हुँदैन । यसको कुनै एक देश, शहर वा प्रान्तसँग मात्र नाता हुँदैन । यसले त जहाँ जहाँ मानिस रहेका छन् त्यहाँ–त्यहाँ सबै स्थानमा जरा गा’डेको छ । कोलम्बियाको मोन्टेरियोको प्रान्तमा एक यस्तो शहर छ जहाँ कुनै पनि बि’रामी ठिक हुनको लागि मानिसलाई जमीनमा जि’उँदै गा’डिन्छ ।

भर्खरमात्र १८ वर्षकी एना बेलेस्ट्रोस नामकी एक युवती कलेजबाट घर आउने समयमा बिजुलीको चो’टको सिकार भइन् । उनलाई तुरुन्त अस्पताल पु¥याइयो । तर धेरै दिन उपचार गर्दा पनि पिठको दु’खाईमा कुनै सुधार आएन । दुखाई धेरै भएकोले एना ठिकसँग हिड्न र चल्न समेत सकेकी थिइनन् ।एनाको यस्तो हालत देखेर घर परिवार र छिमेकीले उपचारको अजीबको तरीका निकाले ।

घरको आगँनमा एक ठुलो खाल्डो खनियो र खाल्डोभित्र एनालाई राखियो । एनाको गर्दन भन्दा माथि बाहिर देखाइएको थियो । उपचारको लागि यो तरिका अपनाउदा त्यहाँका मानिसहरुले बिजुलीको प्रभाव सकिने र बि’रामी पहिलाको जसरी नै हिड्न र चल्न सक्ने विश्वास गरेका छन् ।

बि’रामीलाई खाल्डोभित्र ३ घन्टासम्म राखेका थिए । यो प्रक्रिया हप्तामा ४ दिन गरिन्छ । एनाको अनुसार, डाक्टरहरुले मेडिकल चिकित्सा जाने पनि बिजुली चिकित्सा जा’न्दैनन् । खाल्डो भित्र उपचार गरेर उनलाई सुधार आएको हो । एनाको आमा मिलेनाले छोरीलाई अस्पताल उपचारको लागि लैजादै गर्दा स्थानिय मानिसहरुले प्राचीन पद्धतीको उपयोग गर्न सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस