यी युवतीको यस्तो कुरा सुनेर सारा चकित।भन्छिन ६३ हजार लैजाउ गर्भवती बनाएर जाउ

हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घटनाहरु भइरहेका हुन्छन् । हामीले केही घटनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन् मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।

माया प्रेम बिना जिन्दगी कल्पना पनि गर्ने सकिदैन । माया प्रेम गर्नेको लागि एक अर्काको साथ अनिवार्य चाहिन्छ । त्यही साथ र सम्बन्ध सुरुवाट नहुदा कतिपय अनौल पनि हुन्छन । महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहने विश्वास गरिन्छ । जस्ले गर्दा पुरुषलाई हेर्ने नजर महिलाको छिटै परिवर्तन हुन्छ अनि नजिक पनि हुन्छन ।

यो टिप्स जानी राख्नुस पुरुषमा तल उल्लेखित गुणहरु चाहन्छन् हरेक महिलाहरु:फिदा मुस्कानस् राम्रो लुक र पहिरन पछि महिलालाई हँसिलो अनुहार चाहिन्छ। कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । यदी तपाई भेट हुदा झोक्राएर बस्नु भयो वा मोवाईल चलाएर बस्नु भयो भने पुरुष प्रति महिलाहरु आर्कर्षिन नहुन सक्छन ।

लुक्स र आकर्षणस् हुन त लामो समय सम्मको स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।तपाईको स्वभावस् कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।

प्रतिक्रिया दिनुहोस