मुम्बई । भारतीय टेलिचलचित्र दुनियामा चर्चित कलाकार हुन् रश्मी देशाई । ‘बिग बोस १३’ मा सहभागी रश्मिका बोल्ड तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बन्ने गरेको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राम र फेशबुकमा सक्रिय रश्मिाका केही तस्विरले बढ्दै गएको चिसोलाई धेरैले न्यानो बनाएको छ । केही तस्विर हेरौं ।