यस्ती छिन् नेपालकी भाञ्जी अर्थात् गोविन्दाकी छोरी टिना

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो ।

सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् ।

फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको छ । यहिबीच उनको केहि बोल्ड फोटोहरु पनि भाइरल हुन पुगे ।

सर्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् ।

गोविन्दाका अनुसार छोरी टीनालाई दर्शकले दिएको प्रेमले आफुलाई निकै खुसी मिलेको बताएका छन् ।

टीनाले पूर्णिमा लामछानेद्वारा निर्देशित फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको हो ।

यो पोष्टमा हामीले गोविन्दाकी छोरी टीना आहूजाका केही बोल्ड तस्विरहरु राखेका छौं ।

प्रतिक्रिया दिनुहोस