नायिका सुष्मा अधिकारी हट अवतारमा, हेर्नुहोस तस्बिर

पाेखरा । नेपाली चर्चित मोडल एवम् नायिका सुष्मा अधिकारीले पहिलो पटक हट विकिनीमा प्रस्तुत भएको म्युजिक भिडियो सार्वजनिक भयो । गायक सपन श्रेष्ठ स्वरवद्ध तथा रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो लगातार युट्यूबको ट्रेंडिंगमा परेेेेको थियो

सो भिडियोमा हट नायिका एवम् मोडलको रुपमा परिचित सुष्माले हट विकिनीको रुपमा देख्न सकिन्छ । नेपाली प्रयाङ्क मिनिस्टर युट्यूब च्यानलबाट रिलिजि भएको भिडियोले सर्वत्र सकारात्मक प्रतिक्रिया पाईरहयो । भिडियोमा सुष्मासँगै तनुजा गुरूङ, ,सम्पदा बानिया, स्वीकृति प्याकुरेल, कश्या अधिकारी लगायत ग्ल्यामर लुक्समा फिचर गरिएको छ ।

आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल

प्रतिक्रिया दिनुहोस