नेपाली मोडल भन्दै भाइरल बनेकी ‘मे पञ्ची’का बोल्ड (तस्बिर सहित)

एजेन्सी– नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । वास्तवमा यी मोडल म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजिक सञ्जालमा धेरै फेक अकाउण्टहरु समेत खोलिएका पाइएका छन् । सामाजिक सञ्जालमा भाइरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु यस्ता छन्–

प्रतिक्रिया दिनुहोस