यस्ता गुण भएका महिलासँग संगत गरेमा चम्किन सक्छ भाग्य… थाहा पाउनुहोस्

अधिकांश पुरुषहरुलाई कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होला भनेर कौतुहल्ता लागिहेका होलान् । त्यस्ता कौतुहल्ता मेटाउनलाई आज हामी कस्तो खालको महिलासँग संगत गर्दा राम्रो होलान् भन्ने बारेमा बताउँन लागेका छौं ।

हाम्रो जिवनशैली र आचारणबारे अनेक किसिमका शास्त्रहरुले उल्लेख गर्दै आएका छन् । उक्त शास्त्रमा उल्लेख भए अनुसार हामी तिप्पनी गरेका छौं । शास्त्रअनुसार केही विशेष गुण भएका नारीको संगत गरेमा पुरुषहरुको भाग्य चम्कने बताएका छन् ।

अर्थात, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाए, प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ ।

यी हुन् शास्त्रमा उल्लेख भएका विशेष नारीको गुण….१ कान, ओठ र निधारको बीच भागमा कोठी भएका, २ खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका,

३ शिर अलिकति अघिल्तिर उठेका, ४ हातको नङ पातला भएका, ५ कान रातो–रातो भएकी, ६ आँखाको तल्लो भाग हल्का सेतो भएका, ७ समतल पैताला भएका,

८ रातो र चिल्लो जिब्रो भएका, ९ छोटो गर्धन भएका, १० हात लामा–लामा भएका, ११ नाइटो गहिरो भएका।

प्रतिक्रिया दिनुहोस