खुलेकी दिशा पटानीको भाइरल बनेको बोल्ड फोटोसूट (फोटो फिचर)

फिल्म ‘धोनी एन अनटोल्ड स्टोरी’ बाट बलिउडमा करियर शुरु गरेकी अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । दिशा आफ्नो हट र ग्याल्यामरस तस्वीरका कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् ।

हालसालै दिशाले एक फोटोशूट गराएकी छिन्, जसको तस्वीर उनले इन्टाग्राममा शेयर गरेकी छिन् ।दिशाले गोल्डेन कलरको गाउन लगाएकी छिन् जहाँ उनी निकै आकर्षक देखिएकी छिन् । दिशा चाँडै नै सलमान खानसँगको फिल्म भारतमा देखिने छिन् । फिल्ममा उनको खतरनाक स्टन्ट देखन् पाइने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

हेरौं दिशाका केही तस्वीर


प्रतिक्रिया दिनुहोस