पुरुषलाई महिलाका यी ७ अंगले आकर्षित गर्छ !

महिला र पुरुष एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम नै हो । जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लि’ङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् त्यसैले गर्दा बिपरित लिं’गीप्रति अाकर्षण हुन्छ ।

तसर्थ किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ । पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ । पुरुष र महिलाका लागि यौ’नका आकर्षण फरक फरक अंगमा हुने अध्ययनले देखाएको छ ।

पुरुषले महिलाको अनुहार, व’क्षस्थल, ना’इटो, कम्मर, आँखा, ओठ, हि’प लगायतका ७ अंग बढी मन पार्छन्म भने महिलाले पुरुषको सर्लक्क परेको पेट, चौडा छाती, पाखुरा, ओठ र आँखा मन पार्छन् ।

महिलालाई पुरुषको व्यक्तित्वले आकर्षित गर्छ भने पुरुषले बाहिरी राम्रोलाई बढी ध्यान दिन्छन् । तर आकर्षित गर्ने कुरा हरेक व्यक्तिको रुची र चाहनामा केहि फरक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस