यी ७ रोगले पिडित भएका व्यक्तिहरुले खानुहोस् अमला,स्वास्थ्यका लागी बरदान साबित

बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन् ।

पायल्स
सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ ।

नाकबाट रगत बग्ने
नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

मुटुरोग
मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी
रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने
अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ ।

पत्थरी
पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस