यी हुन संसारकी सबैभन्दा ‘सेक्सी’ टिभी होस्टको ग्ल्यामर अवतार (फोटो फिचर)

मेक्सिकोकी टिभी होस्ट यनेट ग्रेसिया संसारकै सबैभन्दा से’क्सी समाचारवाचिकाका रुपले पनि चर्चित छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका फलोअर्स १ करोड १० लाख फलोअर्स छन् । उनी मेक्सिकन मोडल हुन् भनेमौसमको जानकारी दिने समाचारवाचिका पनि हुन् ।

२८ वर्षीय यनेटले सामाजिक सञ्जालमा निकै नै का’मुक तस्वीरहरु शेयर गर्ने गर्छिन् । जसकारण उनको सधै चर्चा हुने गर्छ ।

हेरौँ ‘वेदरगर्ल’का नामले पनि चिनिने यनेकका केही का’मुक तस्वीर:

प्रतिक्रिया दिनुहोस