६ वर्षपछि फर्किएको स्वेताका खुशी (मेहेन्दीको केही तस्विरहरु)

नायिका श्वेता खड्काको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको विबाह आज हुदैछ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् । मंसिर २१ गते उनले मेहेन्दी फङ्सन गरेकी थिइन् । उनका तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । हेरौं केही तस्विरहरु..

प्रतिक्रिया दिनुहोस