सामाजिक संजालमा हिट प्रियंका कार्की, तस्विरहरु (फोटोफिचर)

काठमाडौं । नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् ।

उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।

हेरौ केही तस्विरहरु:


प्रतिक्रिया दिनुहोस