हेर्नुहोस् यस्तो छ आजको सुनको मूल्य

काठमाडौं – आइतबार सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा न कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको ९२ हजार ५० रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस