ज्याकलिनको बोल्ड अवतारले तताएको तस्विरहरु (फोटो फिचर)

मुम्बई – बलिउड कलाकार ज्याकलिन फर्नाडिस सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा अक्सर आफ्ना सुन्दर तस्वीर शेयर गरेर फ्यानको मन जित्ने गर्छिन् ।

आफ्नो फोटोशूटका कारण चर्चामा रहने ज्याकलिनले एकपटक फेरि चर्चा पाएकी छिन् । ज्याकलिनले इन्स्टाग्राममा शेयर गरेका बोल्ड तस्वीरले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चा पाइरहेको छ ।

हेरौं ज्याकलिनले शेयर गरेका तस्वीरः

प्रतिक्रिया दिनुहोस