अस्पतालमा उपचारको क्रममा नेपाली श्रमिक मदनको मलेसियामा मृत्यु, मलेसियामै अन्त्यष्टि।

३० मंसिर २०७७, मंगलवार क्वालालम्पुर: जनउद्वार केन्द्र मलेसियाले मलेसियामा मृ’त्यु भएका सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामै अन्तिम दा’हसंस्कार सम्पन्न ग्एको छ। मदन पार्खीनले कोका-कोला भनेर ‘झार मा’र्ने औ’षधि’ से’वन गरेका थिए । आफुलाई अ’सहज भएको र अस्पताल लिने वातावरण मिलाउन ज’नउद्वार केन्द्र मलेसियालाई जानकारी गराएका थिए ।ज’नउद्वार केन्द्र मलेसियाले जानकारी पाए लगत्तै उनलाई मलेसियाको पेनाङमा रहेको जनरल अस्पतालमा भर्ना गरिएको थियो।

ज’नउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मदन पार्खीन अ’बैधानिक(इ’लिगल) है’सियतमा कार्यरत रहेको कारण अस्पतालमा भर्ना गर्न त्यति सजिलो थिएन , थुप्रै क’ठिनाईका बा’बजुद पनि सम्पुर्ण का’नुनी प्रक्रिया पुरा गरि अस्पतालमा भर्ना गरिएको अध्यक्ष थापाले बताए। अध्यक्ष थापाका अनुसार उनको पछिल्लो अवस्था बुझ्न अस्पताल गएका थियौ तर उनको अवस्था निकै चि’न्ताजनक रहेको थियो । अध्यक्ष थापाले भा’वुक हुँदै भन्नुभयो एक दिन पछि अर्थात २०२० डिसेम्बर ५ तारिख उनलाई अस्पतालले मृ’तक घो’षणा गर्यो यसमा हामि निकै दु’खित छौ।

उक्त मृ’तको(भौ’तिक शरिर)लाई नेपाल पठाउन परिवारसँग सम्पर्क गर्दा परिवारबाट मलेसियामा नै अ’न्तिम दा’हासंस्कार गरिदिन अ’नुरोध आए पछि हामिले आवश्यक सम्पूर्ण प्र’क्रियाहरु पुरा गरि अ’न्तिम सं’स्कार गरिएको उपाध्यक्ष कमल खड्काले बताए ।उनको अ’न्तिम दा’हसंस्कार आइतबार यहीँ मलेसियामै स’म्पन्न गरिएको हो। सिराहा क’र्जन्हा वडा नम्बर ४ का घर भएका मदन पा’र्खीन वैदेशिक रोजगारको सि’लसिलामा केहि बर्ष अघि म’लेसिया गएका थिए। उनले २०२० नोभेम्बर ३० तारिखको दिन कोका-कोला भनेर “झार मा’र्ने औ’षधि”से’वन गरेका थिए ।

मृ’तक मदनको परिवारले अस्पताल लाग्ने ख’र्च पठाएको थियो तर उक्त रकम जस्ताको तस्तै मृ’तक’की श्रीमती लक्ष्मी लामाको नाममा पठाएको सचिव शंकर देव आर्चायले बताए ।मृ’तकको साथमा रहेको म’लेसियन आर एम ४४० पनि आमा हिरामाया पा’ख्रीनको नाममा पठाएको सचिव आर्चायले बताए। मृ’तक मदनको परिवार आर्थिक रुपमा नि’कै ना’जुक भएको कारण अस्पताल भर्ना देखि दा’हसंस्कार सम्म लागेको सम्पुर्ण रकम (खर्च ) ज’नउद्धार केन्द्रले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस