दुनियाँकै खुशी देखाइदियो, आयो पारदर्शी मास्क, मास्क लगाएरै गर्नुहोस् सबकुछ

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) ले सबैको अनुहार छोपियो । तपाई जोकोही पक्कै दिग्दारी हुनुहुन्थ्यो । मास्क लगायो । सास आफैतिर फर्किएर दिक्क । चिसो बढ्दै गएको छ ।

बाफले आँखा ढाकेर दिक्क । न मेकअप देखाउन पाइन्थ्यो । न अनुहार । नयाँ मान्छेले त देख्नै नपाउँने भए । तपाईको मात्र हैन विश्वकै चिन्ता थियो । तर पर्खिनुहोस् हामी बताउँदैछौ । अब यो सबै दुर भयो । अब नयाँ कुरा आएको छ ।

संसारभरी पुर्याउनेगरी पारदर्शी फेस मास्क बनेको छ । यसले दुनियाँमा नै तूफान ल्याएको छ । अब तपाई हाम्रो मुस्कान यसले फर्काइको छ । स्टाइलिश मात्र छैन सासले पार्ने प्रभावपनि पूर्ण रुपमा हटाई दिने छ । अति आरामदायक र अत्यधिक सुरक्षात्मक छ ।

यसले कोरोना भाइरसमा ९८ प्रतिशत सुरक्षा दिने ग्यारेण्टी गरिएको छ । सर्जिकल, पेपर र क्लथ मास्कले तपाई पक्कै दिग्दारी भएको हुनुपर्छ । यो नयाँ नवीन उत्पादन नेपालमापनि खरिदका लागि तयार रहनुहोस् । चाँडै बजारमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस