आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

पुस ५, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ४० पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४३ रुपैंया ९१ पैसा रहेको छ भने बिक्रीदर १४४ रुपैया ६४ पैसा रहेको छ |

प्रतिक्रिया दिनुहोस