आधा दाह्री भएका युवक, कारण थाहा पाएर पर्नुहुनेछ चकित!

काठमाण्डौं । पछिल्लो दिनमा दाह्री पाल्ने ट्रेन्ड छ । मानिसहरु अलग-अलग स्टाइलको दाह्री बनाइरहेका छन् । तर एक यस्ता व्यक्ति पनि छन्, जसले दाह्री राखेका छन् पनि छैनन् पनि ।

एक ट्वीटर हृयाण्डलमा केही दिन लगातार एक पोल भएको थियो, जसमा सोधिएको थियो, के मैले दाह्री पाल्नुपर्छ? यो पोलको नतिजा बराबरी भयो । मत सर्वेक्षणमा सहभागी आधाले दाह्री राख्नुपर्छ भने भने आधाले पर्दैन ।

ती युवक जसले यो मत सर्वेक्षण गरेका थिए, उनले नतिकाको स्क्रीनसटका साथमा आफ्नो एक तस्वीर अपलोड गरे, जसमा उनको अनुहारमा आधा दाह्री का’टि’ए’को छ भने आधा का’टि’ए’को छैन ।

यो ट्वीटरमा चर्चाको विषय बन्यो । र, अन्य ट्वीटर प्रयोगकर्ताहरुले पनि आधा दाह्री बनाएर आफ्नो तस्वीर ट्वीट गरेका छन् ।

त्यसै भनिएको होइन मानिसका रुचि र सोख आकाश भन्दा फराकिला छन् भनेर ।

प्रतिक्रिया दिनुहोस