आज सोच्नै नसकिने गरी ह्वात्तै घट्यो सुनको मुल्य हेर्नुहोस कति पुग्यो।

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलवार छापावाल सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस