महिलाको शारिरीक बनावटले खोल्छ उनीहरुको राज, यस्ता महिला हुन्छन् निकै भाग्यमानी

काठमाडौँ । जसरी ज्योतिष शास्त्रमा कुनै पनि व्यक्तिको कुण्डली वा राशीबाट भविष्यको बारेमा जान्न सकिन्छ भन्ने मान्यता रहेकोछ।

त्यस्तै सामुद्रिक शास्त्रमा बताइएको छ कि उनीहरुको शरिरका अंगबाट समेत व्यक्तिको व्यवहार, आचरण र भविष्यको बारेमा सजिलै जान्न सकिन्छ।

विशेषगरि महिलाहरुको शरिरका विभिन्न अंगहरुले उनीहरु भविष्य वा जिन्दगको भोगाईको बारेमा बताउने गर्छ।

आज हामी तपाईहरुलाई महिलाहरुको शरिरका अंग वा चिन्ह बताउन जाँदै छौँ जसबाट भाग्यमानी महिलाहरुको सजिलै पहिचान गर्न सकिनेछ।

१) यदि कुनै महिलाको नाभि छेउछाउ तिल वा कोठी छ भने त्यस्ता महिलाहरु निकै भाग्यशाली हुने गर्छन।

२) देब्रे खुट्टाको पैतालामा त्रिकोणको आकार बनेका महिलाहरु पनि निकै सौभाग्यशाली हुने कुरा समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ।

३) यसैगरी नाकको वरिपरि मुसा भएका महिलाहरु भाग्यमानी हुने बताइएको छ।

४) गहिरो नाभी भएका महिलाहरु जीवनभर सुखी र खुशी रहन सक्छन भने यिनीहरुले जीवनमा कुनै पनि प्रकारको दुख भोग गर्नु पर्दैन।

५) गुलाबी रङको पैताला भएका महिलाहरुले आफ्नो प्रेमी वा पतीबाट निकै माया पाउन सक्छन भने शारीरिक सम्बन्धमा समेत बढी रुचि राख्ने गर्छन।

प्रतिक्रिया दिनुहोस