पुर्व अधिकारजकुमार धिरेन्द्रकी छोरीको प्रेमीसँग रो’मान्स

आजकाल पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लै’ला ‘बुब्बा’ शाहको चर्चा नेपालमा चु’लिदैँ गएको छ । युट्युबर समेत रहेकी उनले पोष्ट गर्ने भिडियोका कारण आजकाल उनी चर्चामा छिन् । तौल बढेपछि दु’ब्लाउनका लागि गरेका प्र’यासहरुलाई उनी सामाजिक सञ्जालमा पोष्ट गर्न भ्या’इहाल्छिन् ।उशाना लैला धिरेन्द्रकी कान्छी श्रीमती स’र्लिन ग्रे’नेकी छोरी हुन् । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् ।जेठी प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् ।

प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइली श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो ।स’र्लिन ग्रे’नेसँग विवाह गरेपछि धि’रेन्द्रलाई अधिराजकुमारको प’दबाट मु’क्त्त गरिएको थियो । सलिर्न र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । उनले हालै फेसबुक मार्फत आफ्नो प्रेमीसँग बेडमा सु’तेका तस्विरहरु शेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस