गायिका प्रिती आले यस्तो अवतारमा हेर्नुहोस् मोहित पार्ने रूप, फिदा बनाउने फिगर तस्बिर सहित

काठमाडौं । केहि समय पहिला ब्यापक रुपमा चर्चा कमाएकाे ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकि हुन् । उनका धेरै गितहरु दर्शकले धेरै नै मनपराएका छ्न। उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलाेङ्ग पनि धेरै छन् । प्रिति,अभीषेक केडेल, नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काे,राेना,काे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्नकाे लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।

सबै गितहरु फरक फरक धारका भएपनि समग्रमा सफल नै छन। गायिका प्रितीलाइ भिडियाेमा जस्ताे देखिन्छ, त्याे भन्दा भेट्दा धेरै फरक छिन् । उनकाे भनाइ अनुसार दर्शकले साथ र माया दिनुभयाे भने मलाइ हाैसला बढ्ने छ। यतिबेला निकै नै चर्चा मै रहेकी छिन उनि, हेराैँ उनका केहि यस्ता सुन्दर तस्विरहरू। 

प्रतिक्रिया दिनुहोस