यि महिला जस्ले बालकलाई चाउचाउ दिएर फकाइन्, सुतेपछि घाँ, टी थि, चेर ह, त्या गरी खाल्डोमा गाडे

जनकपुरधाम, धनुषाको विदेह नगरपालिका–२ का ५ वर्षीय बालक अभिनन्दन राय अमातको ह, x  त्या आर्थिक लेनदेनको रि,सि,इबीका कारण भएको खुलेको छ। स्थानीय जीवन राय अमातका ५ वर्षीय छोरा बुधबार बिहानदेखि बे, x प, x त्ता भएका थिए। बिहीबार राति ती बालकको श, व स्थानीय ब्रह्मदेव राय अमातको गोठमा गा, डेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ब्रह्मादेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले खेल्न गएका ती बालकलाई चाउचाउ खुवाएर फकाएर सुताएको र निदाएपछि घाँ, x टी थि, x चे,र हx  त्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रमिलाले बालकको ह ,x त्या गरेको स्वीकार गरिसकेको बताए। उनका अनुसार बुधबार बिहान ९ बजे बालक ब्रह्मदेवको गोठमा पुगेपछि प्रमिलाले चाउचाउ दिएर फकाएककी थिइन्।

चाउचाउ खाएर त्यही बसेका ती बालकले मध्यान्ह १२ बजे आफूलाई निन्द्रा लागेको बताएपछि प्रमिलाले गोठमा बुबा सुत्ने ओछ्यानमा सुताएकी थिइन्। प्रहरीले प्रमिलाले बालक सुतिसकेपछि कोही नभएको मौका पारेर दुबै हातले घाँ, x टी थि, x चे, र ह, x  त्या गरेको स्वीकार गरेको बताएकाे छ। प्रमिलाले ह , x त्यापश्चात साँझ साढे ६ बजे घ,ट,ना,स्थलबाट बालकको ला,श उठाई भैंसी बाध्ने गोठमा सानो खा,ल्डो खनेर बालकलाई पु, रेको प्रहरीलाई बताएकी छन्। उनले बालकलाई आफ्नै सेतो सलले बे, xरे, x र माथिबाट खरानीले छो,पेकी थिइन्।

बालकको परिवारसँग आर्थिक लेनदेनको रि, सी, बीका कारण बालकको ह, x  त्या गरेको प्रमिलाले प्रहरीमा ब, x या, न दिएकी छन्। बालक ह, x रा, xएको खबरपछि तत्कालै दुहबी प्रहरी चोकीबाट खटिएको टोलीले खो, x ज त,ला,स गर्दा राति साढे ९ बजे बालककै नाता पर्ने ब्रम्हदेव रायको गोठमा श, व फेला पारेको थियो।

प्रहरीले घटनापश्चात प्रमिलादेवी लगायत ५ जनालाई प,क्रा,उ गरेर अ,नु,स,न्धान थालेको थियो। प्रमिलाले ह, x  त्या गरेको स्वीकार गरेको र घ, टना विषयमा थप अ, x नु, स,न्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।-शैलेन्द्र महतो/Nepalkhabar

प्रतिक्रिया दिनुहोस