नायिका अदिती बुढाथोकीले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..( तस्बिर सहित)

लचित्र “कृ”मा नायक अनमोल केसीसँग रोमान्स गरेकी मोडल अदिती वुढाथोकी अहिले सर्वाधिक चर्चामा छिन् ।मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् ।

चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीसँग काम गरि सकेकेकी उनि चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बनेका म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् ।

अदिती भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गरिसकेकी छिन् । उनका केहि तस्विरहरु सामाजिक संजालमा निकै भाइ,र,ल भएका छन् । मुम्बईमा बस्दै आएकी अदिति प्रेममा रहेको खुलासा भएको छ । अदिति आफैले भारतीय र्यापर अलिम मोरानीको प्रेममा परेको खुलासा गरेकी हुन् ।

उनले अलिमसंगको तस्विर इन्स्टाग्राममा शेयर गरेपछि तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका हुन् । अदितिले हिन्दी गीत हावा बन्के को म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । अदितिले मुम्बईमा दर्जनको हाराहारीमा म्युजिक भिडियो खेलिसकेकी छिन् । उनी बेला बेला तस्विर सेयर गरेर चर्चामा आइरहन्छिन् ।


प्रतिक्रिया दिनुहोस