उनी केटा हुन् तर केटी जस्तो देखिन्छन्, देख्नेहरु सबैले उनलाई मानिस हो भनेर पनि पत्याउन मुस्किल पर्छ

एजेन्सी । तस्विरमा देखिएका यि युवकलाई सबैले युवती भन्छन् । तर उनी वास्तवमा युवक हुन् । आफ्नो सोखका कारण २५ वर्षिय अजेन्टिनाका युवक २२ लाख भन्दा बढि खर्च गरेर प्लाष्टिक सर्जरीका माध्यमबाट आफ्नो रप फेरेका हुन् ।

शरीरको सबै रौँ हटाए साथै आप्नो आँखाको रंग पनि बदल्नको लागि अपरेशन समेत गरेका उनी सामाजिक संजालमा पनि उत्तिकै चर्चित छन् ।

अरु भन्दा भिन्न देखिन रुचाउने सोखले नै यि अचम्मको ब्यबहार भएका युवकलाई आजको अवस्थामा पुर्याएको हो । अहिले उनको शरीरमा देखिने अचम्मको कान पनि नक्कली हो । अब छिट्टै नै उनले आफ्नो सेतो कपाल निकालेर मुटुको आकार जस्तो बनाउने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस