२१ बर्षे जवानीमा माल्भिका शर्माको ‘बोल्ड’ लुक्स [ तस्बिर]

मुम्बई – भारतीय नायिका माल्भिका शर्माले दक्षिण भारतीय फिल्म ‘नेला टिकट’ मा आफ्नो अभिनय गरिन् । यो फिल्मबाट उनको खुबै चर्चा भइरहेको छ । उनले नेला टिकटमा मेडिकल बिधार्थीको भूमिकामा निभाएकी छिन् ।

उक्त चलचित्रमा उनले साउथ इन्डियन चलचित्रका चर्चित अभिनेता रवी तेजासँग अभिनय गरेकी छिन् । मल्भिका उमेरले बल्ल २१ पुगेकी छिन् ।

दर्शकहरूले पनि उनलाई उत्ति नै रुचाए । उनी सामाजिक सञ्जालहरूमा पनि उत्तिकै एक्टिभ छिन । उनले सामाजिक संजालमा नयाँ नयाँ तस्बिर शेयर गरिरहन्छिन जहाँ फ्यानहरूले उनको सुन्दरता र नयाँ नयाँ लुक्सको निकै खुलेर प्रशंसा गरिरहेका हुन्छन् ।

क्युट फेस अनि लोभलाग्दो फिगरले धेरैलाइ मन्त्रमुग्ध पारेको छ ।हामिले उनको इन्स्टाबाट लिइएका केहि तस्बिर यहाँ प्रस्तुत गरेका छाैँ ।

Source-https://himalayadainik.com/

प्रतिक्रिया दिनुहोस