तपाँई बिहानै खाली पेटमा चिया पिउँ;नुहुन्छ ? एकपटक अवस्य पढ्नुहोस तपाँईलाई यस्तो हुनपनि सक्छ !…

बिहान–बिहानै खाली पेटमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् ।

१. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग लाग्न सक्छ । यो धेरै अध्ययनबाट पत्ता लागेको कुरा हो ।

२. चिडचिडापन – खाली पेटमा चिया पिउँनाले प्राय थकान वा चिडचिडापनको समस्या देखिने गरेको छ ।

३. ग्यासको समस्या – खाली पेटमा चिया पिउनाले पेटमा ग्यास जम्न थाल्छ ।

५. शरीरमा असर – खाली पेटमा चिया पिउँनाले शरीरमा प्रोटिन र अन्य पोषण पदार्थको अवशोषण ठीक तरिकाले हुन पाउँदैन, जसले हाम्रो शरीरलाई प्रभावित गर्छ ।

६. वान्ता – चियामा टेनिन पाइन्छ, खाली पेटमा चिया पिउँनाले टेनिनका कारण कहिले काँही वान्ता हुने समस्या हुन्छ ।

प्रतिक्रिया दिनुहोस