४६ वर्षदेखि महिलाको पेटभित्र भेटियो यस्तो डरलाग्दो चीज,देखेर अपरेशन गर्ने डाक्टर डराए

एजेन्सी-हामिले संसारमा धेरै अचम्म लाग्दा घटनाहरु सुनिरहेका हुन्छौ । कुनै त विश्वास गर्न नै निकै कठिन हुन्छ ।यस्तै अनौठो घटना २००१ मा मोरक्कोमा भएको थियो ।एउटी यस्ती महिला सन १९५५ मा २६ वर्षको उमेरमा गर्भवती भएकी थिइन् ।उक्त महिलाको पेटबाट स्टोन बेबी’ निकालिएको थियो । तर उनले त्यतिबेला बच्चालाई जन्म दिन सकिनन् । सिजेरियनको क्रममा ज्यान जाने डरले उनले बच्चा जन्माउन सकेकी थिइनन् ।

४८ घण्टा ब्यथा लागेपछि पनि जब उनले बच्चा जन्माउन नसकेपछी उनलाई अस्पताल लगियो ।उनको सिजेरियन डेलिभरी गर्न भनि डाक्टरहरुले भने ।त्यही समय त्यही अस्पतालमा एउटी महिला देखेपछी उनि त्यहाबाट भागिन । धेरै दिनपछि जाहराको पेट निकै दुख्न थाल्यो । जब डाक्टरले उनको एमआरआइ गराए बच्चा उनको पेटमै भएको पाए । ४६ वर्षपछि उनको पेटबाट बच्चा निकालियो जुन बच्चा देख्दा संसार चकित परेको थियो । यसपछि सर्जरी गरेर बच्चा निकालियो ।

प्रतिक्रिया दिनुहोस