शनिको अस्तले ३ राशीलाई पर्ने कडा असर सावधान ।

हाम्रो र्सौय मण्डल कै एउटा पारिवारिक ग्रह यही ७ जनवरी २०२१ देखि १० फरवरी २०२१ सम्म अस्त रहने छ । अहिले शनि मकर राशी भएको र सूर्य १४ जनवरी वाट मकर राशिमा नै प्रवेश गर्ने छ । ७ जनवरीदेखि दुवै ग्रहहरु विचको दुरी घटिसकेको छ ।

सूर्य देवको प्रचण्ड तेजको कारण नजिक आउने कुनै पनि ग्रहको अस्त हुनु स्वभाविकै हो । ज्योतिषविदको धारणा अनुसार सूर्यको प्रभाव वाट अस्त भएको शनिको सवै राशिमा कडा असर पर्नेछ । यहि विच जो व्यक्तिमा शनिको साढेसाती दशा चलिरहेको छ उसलाई सावधानी अपनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस