माघ १ गते, बिहीबार । सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्ततिबाट खुसी मिल्नेछ । कला संगीतको ज्ञानमा प्रगति हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मित्रतामा दरार आउनेछ । अनावस्यक हिड्डुलबाट समस्या आउनेछ । जग्गामा घरायसी विवाद हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मित्रबाट धनको सहयोग मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ जिम्मेवारीको काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) चिसोले स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । थालनीको काममा बाधा आउनेछ ।

प्रतिक्रिया दिनुहोस