प्रेममा ढोका दिन नचाहे पछि यक युवकले गरे दुवै प्रेमिका संग बिबाहा मच्चियो हंगामा

भनिन्छ वाँच्न मात्र पर्छ समाजमा धेरै कुरा देख्न र सुन्न पाईन्छ । भारतको छत्तीसगढको वस्तरमा यस्तै एउटा घटना भएको छ । एउटा विवाह जस्ले सवलाई चकित गरिदिएको छ । यहि वस्ने एक चन्दु नाम गरेको केटाले एउटै मण्डपमा दुईजना प्रेमिकासँग विवाह गरेको छ । उक्त युवक आफ्नो दुईवटी गल्फ्रेन्डसँग लामो समयदेखि रिलेशलशिपमा थिए । यो विवाह ३ जनवरीमा भएको थियो । जसमा गाउँका धेरै व्यक्ति सामेल भएका थिए ।

पत्रकारको जवाद दिँदै चन्दु भन्छन् म दुईवटी केटि सँग खुव प्रेम गर्थें, त्यसैले कसैलाई धोका दिन चाहिन । तीन साल पहिला तोकापाल भन्ने स्थानमा विजुलीको पोल गाड्न गएको थिए । त्यसवेला २१ वर्षकी सुंदरी कश्यपसँग भेट भयो र एक अर्कासँग प्रेम गर्न थालें । फोनमा कुरा गरी विवाहको प्लान वनाउन सुरु गरें ।

यो सम्वन्धको १ वर्ष पछि चन्दुको गाउँमा २० वर्षकी हसीना बघेल आफ्नो आफन्तको विवाहमा आएकी थिई । त्यहीँ चन्दुको हसीनासँग भेट भयो र प्रेमको सुरुवात भयो । चन्दुले आफु अर्को केटीसँग पनि प्रेम सम्वन्धमा रहेको र उसलाई छोड्न नसक्ने वताएपनि हसीनाले कुनै समस्या नभएको स्विकारी । त्यसपछि चन्दुले हसीना र सुन्दरीको परिचय गराए । दुवैसँग सम्वन्ध राख्नमा कुनै समस्या भएन । तर जव सुन्दरीले, हसीना चन्दुको साथ घरमा वस्न थालेको थाहा पाई तव सुन्दरी पनि त्यही घरमा आएर वस्न थाली । त्यसपछि तीनैजना एक परिवार जस्तै मिलेर त्यहि घरमा वस्न थाले ।

विवाह विना तीनैजना सँगै वस्न थालेकोले समाजले प्रश्न गर्न थाले । त्यसैले गाउँलेहरुसँग मिलेर एकै मण्डपमा तीनै जनाले विवाह गरें । उक्त विवाहमा धेरै संख्यामा गाउँलेहरु आएर आशिर्वाद दिए । हसीनाको परिवारहरु पनि आएका थिए तर सुन्दरीको परिवारहरु आएनन् । हिन्दु वैवाहिक संस्कृतिमा उक्त विवाहले मान्यता नपाए पनि आदिवासी संस्कृतिमा यस्तो विवाहले मान्यता पाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस