अचम्म !! पुरुषको पेटमा ४ महिनाको गर्भ, सन्तान जन्माउने तयारी

के तपाईंले कहिल्यै कोही पुरूष गर्भवती भएको सुन्नु भएको छ ? जवाफ पक्कै पनि छैन भन्ने नै होला । तर बेलाएका एक पुरुष भने गर्भवती छन् ।

बेलायतको बोस्टन निवासी बोस्टनका मिके चनेल नामक १८ वर्षीय एक युवक गर्भवती भएका छन् । उनको गर्भमा ४ महीनाको शिशु हुर्किरहेको छ । उनको गर्भावस्थाको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

चिकित्सकका अनुसार मिकेको शरीरमा फीमेल रिप्रोडक्टिव सिस्टम रहेका कारण उनी गर्भवती भएका हुन् । मिकेकी आमाका अनुसार मिके गर्भमा हुदाँ उनलाई चिकित्सकले छोरी हुने बताएका थिए । तर जब मिकेको जन्म भयो उनी छोराका रुपमा जन्मिए । तर विस्तारै मिकेमा महिलाको गुण देखिदै गयो ।

मिके चनेल गर्भवती भएकोमा अत्यन्त खुसी छन् । उनको अभिभावक बन्ने चाहना पुरा भएको छ । अब उनी केवल गर्भमा रहेको शिशुको जन्मको प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस