नेपाली किशोरी पनी पो’र्नहबमा यस्तो अवस्थामा देखिन थाले

काठमाडौं । भायनेट कम्युनिकेसमा देशका अब्बल इन्जिनियरहरु कार्यरत छन् । तर, त्यही कम्पनीमा केही महिनाअघि ह्याकरले आ क्र’म’ण गरे । ह्याकरहरुले सो कम्पनीका सबै ग्राहकहरुको विवरण सामाजिक सञ्जालमै सार्र्वजनिक गरिदिए ।

यसमा ठूला ह्याकर समूहको संलग्नताको आशं’का गरिएको थियो । तर, प्रहरी अनुसन्धानमा फरक देखियो । बुटवलका एक १७ वर्षीय युवकले त्यसरी ह्याकिङ गरेको प्रहरीको साइबर ब्यूरोले आइतबार प्रष्ट पारेको छ ।

यो घटना मात्र होइन, नेपालमा धेरै जसो साइबर अपराधका घटनामा यस्तै कलिला उमेरका युवाहरु संलग्न हुने गरेका छन् । फुच्चे ह्याकरबाट प्रहरी हैरान भएको छ ।

एक महिनाअघि विभिन्न सरकारी वेभसाइडमा आ’क्रम’ण गर्ने नवलपरासी पश्चिम सुनवल घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई प’क्राउ गरेको थियो । सोही समूहका २५ वषिय विवेक महर्जन र १७ वर्षीय युवकलाई ह्या’कर्स ह’न्ट अभियान चलाएर ब्यूरोले गत महिना प’क्राउ गरेको थियो ।

मानवजीवनमा प्रविधि जति प्रिय छ, त्यतिकै जो’खिमपूर्ण पनि बन्दै गइरहेको छ । प्रविधिको प्रयोग गर्न नजान्दा धेरै ब’र्बाद पनि भइरहेका छन् । प्रविधिबाट हुने अपराधमा नेपाल प्रहरीमा दैनिक २० भन्दा धेरै उजु’री पर्दछन् । सामान्य मान्छे मात्र होइन ठूला कम्पनी समेत साइबर सम्बन्धि अ’पराधबाट पी’डित हुने क्रम बढ्दो छ । रमाइलो त के छ भने धेरैजसो यस्ता घटनामा भर्खरका युवाहरु संलग्न हुने गरेका छन् । धेरै जसो १७/१८ वर्ष उमेर समूहका रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङक छ ।

टिकटकदेखि इन्टासम्म

टिकटकमा चर्चित रहेकी भक्तपुरकी निकिशा श्रेष्ठलाई बाटोमा हिडिरहेको अवस्थामा दु’व्र्य’व’हा’र गर्दै भिडियो खिचेर गत कात्तिकमा सामाजिक सञ्जालमा सार्वजनिक गरियो । सामाजिक सञ्जालमार्फत प्रहरीले उ’जुरी लिएर अनुसन्धान गरी मंसिरको पहिलो सातो प्रहरीले त्यसमा संलग्नललाई प’क्राउ ग¥यो । प’क्राउ परेकामध्ये दुई जना १७ वर्ष र एक जना १८ वर्षका युवा थिए ।

फेसबुकमा ब’ला’त्का’री संगठन नामक ‘गु्रप’ बनाएर केही युवकले यसलाई प्रोत्साहन गर्ने खालका सामग्री पोष्टहरु गरे । नेपाल प्रहरीमा त्यसबारे अनुसन्धान गरी दुई युवकलाई पक्राउ ग¥यो । अनुसन्धानका क्रममा उनीहरु १७÷१८ वर्षका युवा थिए । रमाइलोका लागि भन्दै फेसबुकमा त्यस्तो समूह बनाएका उनीहरु प’क्राउ मात्र परेरन, अदालतले उनीहरुलाई थुनामा राख्ने आदेश समेत दिएको छ ।

पब्जी खेलका इसेवाबाट ठ’गी गर्ने पाँच युवालाई दुई महिनाअघि प्रहरीले पक्रा’उ ग¥यो । पब्जी खेलमा ‘क्वाइन’ मिलाइदिने भन्दै कसैसँग एक सय, कसैसँग दुई सय रुपैयाँ ठ’ग्ने गरेको प्रहरीले जनाएको छ ।

इन्टाग्राममा सन्ध्या क्वीन नामक एक अकाउन्टमा अ ‘श्ली’ल भिडियोहरु पोष्ट हुने गरेको थाहा पाएपछि प्रहरीले अ’नुसन्धान गर्दा ती युवाले आफ्नै ‘पो’र्न भि’डि’यो’ पो ‘र्नह’ब’मा अ’पलो’ड गरेर पैसा कमाउने ध’न्दामा लागेको खुल्यो । पो’र्न’ह’ब’मा १६ लाख जनाले हेरेको सो भिडियो र इन्टाग्राम अकान्उट प्रहरीले बन्द गराएको छ । यी सबै घटना कलिला युवाहरु संलग्न छन् ।

साइबर अ’प’रा’धका धेरै जसो घटनामा १८ वर्षभन्दा कम उमेरका युवाको सलग्नता बढेको नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक पशुपति राय बताउँछन् । उनीहरुमाथि अभिभावकको निगरानी नहुने यसको प्रमुख कारण भएको उनको भनाई छ । सामाजिक सञ्जालमा प्रतिशोध लिने घटनादेखि ठ’गीसम्मका उनीहरुको संलग्नता देखिएको छ । कतिपयले भने अ’श्ली’ल सा’माग्री पो’ष्ट गर्ने गतिविधिमा पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस