विश्वकै कान्छी अर्बपतिले बाथरुममा के गरिन्, भयो रातारात भाइरल (भिडियो)

गोर्खाली खबर

काइली जेनर हलिउडको सबैभन्दा चर्चित जेनर कार्दाशियन परिवारकी सदस्य हुन् । काइली विश्वकै धनीमध्येकी एक हुन् । उनले कैयौं पटक फोर्ब्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा स्थान बनाइसकेकी छिन् ।

चर्चित हुँदाहुँदै उनलाई केही समस्या पनि छन् । विश्वभरका मानिसहरुको नजर उनीमाथि हुन्छ र उनका साना–साना कुराहरु पनि मानिसहरुले ध्यानपूर्वक हेरिरहेका हुन्छन् । सामाजिक संजालमा सक्रिय काइलीले आफ्नो घरका विभिन्न स्थानका फोटो पनि शेयर गर्छिन् ।
ह-ट भिडियो हेर्न तल क्लिक गर्नुहोस्….

काइलीले हालै आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ । शावर खुला छ र त्यहाँबाट हल्का पानी बगिरहेको देखिन्छ ।

सामाजिक संजाल प्रयोगकर्ताले काइलीको शावरबाट बगिरहेको पानीको दबाब देखेपछि उनको खिल्ली उडाउन सुरु गरेका छन् । मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्सनमा पनि सामान्य मानिसको घरमा जस्तै पानीको दबाब हुने भन्दै उनलाई ट्रोल गरेका छन् ।




प्रतिक्रिया दिनुहोस