सुरवाल खोलेर शौचालयको कमोडमा बस्दा स’र्पले महिलालाई टो’केपछि…

गोर्खाली खबर

एउटी महिलालाई शौचालयमा बस्दा स’र्पले टो’किदिएको एक स’र्पविज्ञले बताएका छन्। ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नोनातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा वि’ष नभएको स’र्पले उनलाई टो केको थियो।ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो स’र्पले टो’केपछि घा’उ लागेको छ।

उक्त स’र्प समात्ने एक सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र स’र्पहरू लुकेर बस्नु सामान्य हो। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घो’चेको जस्तो अनुभव भएको बताइन्।

उनले भनिन्, “म शौचालयमा बसेकी मात्रै थिएँ, टो’केकोजस्तो अनुभव भयो। म सुरुवाल तल झारेकै अवस्थामा अ’त्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।” स’र्पले टो’केपछि त्यसको घा’उमा उनले एन्टिसेप्टिक लगाएको उक्त स’र्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको स’र्प समान्यतया वि षालु नहुने बताइन्।

जेलेनीले भनिन्,”शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको स’र्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आ’क्रमण गरेको हुनुपर्छ।” प्राय: अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ।ती स’र्प वि’षालु नभए पनि तिनले टो’केमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस