२६ बर्षिया शिक्षिकाले गरिन् १४ बर्षे बालकसँग अनैतिक कार्य, पछि दुबै यस्तो अवस्थामा पुगेपछि परिवार स्त’ब्ध

गोर्खाली खबर

अब सम्म तपाईंले सुन्नु भएको छ कि बिद्यार्थी बिशेषत छात्र स्कूलको महिला शिक्षकसँग प्रेममा परेका हुन्छन् । तर भारतमा अनौठो घटना भएको छ । त्यहाँ गुजरातको गान्धीनगरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।

गान्धीनगरमा २६ वर्षीया महिला कक्षा शिक्षकले आठौं कक्षाको विद्यार्थीसँग अनैतिक काम सुरु गरिन् । १४ बर्षे केटा ती महिला शिक्षकलाई यत्ति धेरै मन पर्यो कि उनी उनीसँगै भा’गे । त्यसपछि के भयो थाहा छ?

शुक्रबार एक १४ वर्षीया केटाको बुबाले कलोल शहर पुलिस स्टेशनमा उजुरी गरेपछि उक्त घटनाको खुलासा भएको थियो ।

पुलिस स्टेशनमा, केटाको बुबाले भने कि २६ वर्षीया महिला शिक्षकले आफ्नो केटासँग अनैतिक काम गरिन् । जब पुलिसले उक्त शिक्षिकाको घर खोजी गर्यो, तब उनी घरमा नभएको थाहा पाए ।

प्रहरी अधिकारीले भने कि यस्ता घटनाहरू असाध्यै विरलै पाइन्छ जब एक महिला शिक्षिकाले एक जवान विद्यार्थीलाई लिएर भा’गि’न् ।

भा’ग्नु अघि दुवैको बीचमा एक अनैतिक काम भएको समेत बताइएको छ । १४ वर्षीय विद्यार्थीका बुबा गांधीनगरको उद्योग भवनमा सरकारी कर्मचारी हुन् ।

आजतकको समाचार अनुसार कलोल शहर पुलिस स्टेशनका प्रहरी निरीक्षक केके देसाईले महिला शिक्षिकाको विरुद्ध कानुनी उपचार खोजिने बताए ।

इन्स्पेक्टर केके देसाईले भने कि दुबै बारे केही थाहा छैन । दुबै महिला शिक्षक र विद्यार्थीहरूको मोबाइल फोन पनि छैन ।

प्रतिक्रिया दिनुहोस