यस्ता तस्विर इन्टरनेटमा लिक भएपछि एकाएक भाइरल बनिन् हन्सिका ( तस्विरसहित)

गोर्खाली खबर

काठमाडौं । चर्चित टलिउड अभिनेत्री हन्सिका मोटवानी आफ्नो बो ,ल्ड लुकका कारण चर्चामा आएकी छिन् । अक्सर इन्टरनेटमा हन्सिकाका तस्विर भा’इरल हुन्छन् । हन्सिकाको भिडियो इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । यो भिडियोमा उनी गाउनमा देखिएकी छन् ।

नीलो रङको गाउनमा हन्सिका आर्कषक देखिएकी छन् ।हन्सिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्नै इन्स्टाग्राममा फोटो र भिडियो सेयर गरिरहन्छिन् । उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् ।

बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् । उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । हेरौ उनको केहि तस्विरहरु:

प्रतिक्रिया दिनुहोस