मिस मंगोलसंग प्रदेश १ का मुख्यमन्त्रीले कसे लगनगाठो

गोर्खाली खबर

ईटहरी/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाले आज माघ ११ गते लगनगाठो कसेका हुन् । यी २ को विवाह यतिबेला काठमाडौँमा धुमधामका साथ भैरहेको छ ।

विवाह समारोहबाट केहि तस्वीर सार्बजनिक भएसंगै राई दम्पतिलाई बधाईको ओईरो लागिरहेको छ काठमाडौँमा विवाह लगत्तै प्रदेश १ राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता हुन् । शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । हाम्रो तर्फबाट पनि दुबैलाई सफल दाम्पत्य जिवनको सुभकामना

प्रतिक्रिया दिनुहोस