आफ्नो प्रेमीसंग विवाह गर्न लागेकी बेहुलीलाई मण्डपमै पुगेर प्रेमिकाले उधुम मच्चाइन् : बेहुलीको कपाल का’टि’दिइन्, आँखा फेविकलले टाँसिदिइन्

गोर्खाली खबर

एजेन्सी । भारतको बिहारमा रहेको नालंदामा एउटा यस्तो घटना घटेको छ जुन थाहा पाएपछि उडेको छ सबैको होस् । बिहारको नालंदामा एक प्रेमीकाले आफ्नो प्रेमीको विबाह मंडपमै गएर प्रेमीको हुनेवाला दुलहीको कपाल नै का’टि’दिएकी छन् ।

उनले कपाल त का’टि’न् साथै प्रेमीको हुनेवाला दुलहीको आँखामा फेविकल लगाई दिएर आँखा नै टाँसिदिएकी छन् । यति मात्र नभई ती प्रेमीकाले हुनेवाला बेहुलीको राम धुलाई समेत गरेकी छन् ।

यतिबेला नालंदा यो घटनाको निकै नै चर्चा भईरहेको छ । घटनाको विषयमा जानकारी पाउन साथै स्थानीय प्रहरीको टोली उक्त घटना स्थल पुगेको थियो । प्रहरीका अनुसार आ’रो’पी उक्त केटीसंग विबाहको मण्डपमा बसेका केटाले प्रेम गरेका थिए ।

तर प्रेमी कहलीएका ती नव दुलाहाले आरोपी केटीलाई धो’का दिएर अर्कै केटीसंग विबाह गर्न लागेको खबर थाहा पाएर प्रेमीकाले त्यस्तो कदम उठाएको प्रहरीले बताएको छ ।

आफ्नो प्रेमीको विबाहको कुरा सुनेर रिसले चुर परेकी प्रेमीकाले बदलाको भावना लिएर प्रेमीको घरम पुगेर त्यो घटना घटाएको प्रहरीले बताएको छ । समयमै घटना स्थल पुगेका प्रहरीले ती आ’रो’पी प्रेमीकालाई गि’र’फ्ता’र गरीसकेका छन् ।

उता नव दुलहीको उपचारकोलागी उनलाई अस्पतालमा भर्ना गराईएको छ । आँखामा फेविकल टाँसिदिएको हुनाले नव दुलहीको अवस्था ग’म्भि’र भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस