हिजो ह्वात्तै घटेको सुनको मुल्य आज अचम्मित पार्ने किसिमले बढेको छ ,आज भने सोच्नै नसकिने गरि यस्तो भयो ! जान्नुहोस् ;

हिजो ह्वात्तै घटेको सुनको मुल्य आज अचम्मित पार्ने किसिमले बढेको छ ,आज भने सोच्नै नसकिने गरि यस्तो भयो ! जान्नुहोस् ;

 

काठमाडौँ-  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज ४०० रूपैयाँले बढेको छ । आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

यो पनि पढ्नु होस :-विभिन् समयमा विभिन् स्थानमा अनेकॉं अनौठा घटनाहरु सुन्न र देख्न पाइन्छ । यस्तै भारतमा पनि एउटा अनौठो शिव मन्दिर छ जहाँ लामोसमय देखि स र्प बसिरहेको छ ।

भारतको सालेमाबादमा रहेको उक्त मन्दिरमा १५ वर्षदेखि सर्प बसिरहेको छ । मन्दिरमा उक्त सर्पले हालसम्म प्रार्थना गरिरहेको छ।

उक्त सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गर्ने गर्छ । मन्दिरमा सो स र्प दैनिक १० बजे आएर ३ बजेसम्म शिवलिंगसंगै बस्ने गर्छ । र ३ बजेपछि आफै स र्प बाहिर निस्कन्छ ।उक्त मन्दिरमा १० बजे सर्प पसेपछि पुजा गर्न मानिसहरुलाई भित्र जान पाइदैन ।

प्रतिक्रिया दिनुहोस