अचम्म तर सत्य, १७ मिनेटमा एक महिलाले दिइन् ११ बच्चालाई जन्म

गोर्खाली खबर

एजेन्सी दुनियाँ साच्चै नै अचम्मको छ , रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छिन् । यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् ।

अहिले सम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहा सम्म बच्चा जन्माएको त सुन्नु भएको छ होला तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ । साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् । तर, तपाई नहुनुहोस किनभने यो साँचो कुरा हो ।

इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।

मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै ख्शी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् ।

प्रतिक्रिया दिनुहोस