चो’रको नयाँ जु’क्ति: गहना पसलको छेउको सटरमा जुस पसल खोले, सु’रुङ बनाएर करोडौंको गहना चो’रे

गोर्खालि खबर

काठमाडौं।चो’रहरुले चो’रीको लागि अनेक जु’क्ति लगाउँछन् । यस्तै फिल्मी शैलीमा चो’री गरेर भा’गेका दुई चो’रहरु पक्राउ परेका छन् ।

यी चो’रहरुले चो’रीको लागि यति ग’जबको आ’इडिया लगाएका थिए कि उनीहरुको चो’रीको क’हानी कुनै फिल्मी कहानीभन्दा कम छैन । चो’री भारतको न’वी मुम्बइको ठा’णेमा भएको हो

।इण्डिया टुडेका अनुसार ठा’णेमा रहेको एक गहना पसलको छेउको खाली सटर चो’रहरुले भाडामा लिए । उनीहरुले त्यहाँ जुस पसल खोले ।

जुस पसल चलाइरहेका उ’नीस्हरुले रातको समयमा चु’पचाप दुई पसलको बीचको भित्तामा ड्रि’ल मेसिनले प्वा’ल पा’रेर सु’रुङ बनाए ।

त्यसपछि उनीहरुले करोडौं मूल्यका गहना लिएर भा’गे । जुन व्यक्तिले यसरी चो’री गरे ती व्यक्ति झा’रखण्डका भएको बताइएको छ ।

न’वी मुम्बइ पु’लिसका एसीपी वि’नायक वस्तले इ’ण्डिया टुडेलाई बताएअनुसार चो’रहरुले पहिले व’र्तक नगरको पो’खरण रोडस्थित व’रिमाता ज्वेलरी श’पमा केही दिनदेखि नि’गरानी गरिरहेका थिए ।

जब उनीहरुले गहना पसलको छेउको सटर खाली भएको थाहा पाए उनीहरुले त्यो सटर भाडामा लिए ।

त्यसपछि उनीहरुले भि’त्तामा सु’रुङ बनाउन आवश्यक सबै सामान ज’म्मा गरे । त्यसपछि उनीहरुले गह’ना पसल खुल्ने र ब’न्द हुने समय तथा हप्ताको कुन बा’र पसल ब’न्द रहन्छ भन्ने पनि नि’गरानी ग’रेका थिए । जुन व्यक्तिले स’टर भाडामा लिएका थिए उनको नाम रा’हुल अ’ब्दुल म’जिद शे’ख हो ।

उनले भाडामा लिएको स’टरको अगाडि ‘अ’ब्दुल फ्रु’ट्स’ नामको सा’इनबोर्ड पनि ल’गाएका थिए । १७ जनवरीको राती उनले आफ्ना अन्य ४ साथीहरुसँग मि’लेर भित्ता फु’टाएर पसलमा भएका सबै गहना चो’रेका थिए ।

चो’री गरिएको सामानको मूल्य १ करोड ३७ लाख भा’रु भएको बताइएको छ । पु’लिसले रा’हुल र उनका एक साथी सा’हेब अ’कबर शे’खलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट केही गहना पनि ब’रामद भएको छ ।पु’लिसले फ’रार चो’रहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस