बिहे भए’का पुरुष संग किन आकर्षित हुन्छन्, यु’वतीहरु ? जानि राखौँ – यस्ता छन् ६ कारण हरु….

हरेक महिला आफ्नो पा’र्टनर आफुले सोचे जस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खाल को होस् भन्ने चाहान्छन त्यसैले युवतीहरु आफु भन्दा अलि बढी नै उमेर भएको पुरुष लाइ मन पराउने गर्दछन तर कोहि युवती भने बिहे भएको पुरुष लाइ मन पराउने गर्दछन कारण यस्तो छ हेर्नुहोस…

हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन्। खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग स’म्बन्ध राख्न चाहन्छन्। हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ।

यो पनि……..पुरुषका नजरमा ठूला स्त:न किन आकर्षक मानिन्छन् ? महिलाको आकर्षण संग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहारको बनोट, शरीरको बनावट, रुपरंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्त:नले पनि पूरुषलाई आकर्षित गर्ने गर्दछ ।

परिवार र समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा लिइन्छ । सर्वसाधारण मात्र होइन समाजमा नाम कमाएका महिलाहरुले पनि यस्तो समस्या भोगेका छन् । यस्तै समस्यामा परेकी गायीका रिना केसीले आफु माथि परेको पी डा सार्वजनिक गरेकी छन् । आफु गायीका भएकै कारण श्रीमानले आफुलाई नकारात्मक सोच राख्ने र समाजमा त्यसले आफुलाई नराम्रो प्रभाव पारेको बताएकी छन् ।

यो पनिपढ़नु होस: लोक गायिका रिना केसीलाइ श्रीमानबाट ठुलो धोका,कुकुरलाई झैँ ब्यबाहार गरेर छाडे ,आमाछोरीको रुवाबासी

उनले कोठा भाडामा बस्दा अरुले नै थाहा पाउने गरी आफुलाई नराम्रो ब्यवहार गर्ने गरेको उनको बताएकी छन् । उनले श्रीमानले दिएको पी डा सम्झदा आँशु झारिन् । श्रीमानले सहयोग र साथ नदिएका कारण उनले छोराछोरीको सामान्य आवश्यकता पनि पुरा गर्न नपाएको पल पनि सम्झिइन् । संगै बसेर छोराछोरीको भविष्य पनि विग्रने र आफुले पनि कहिल्यै सुख नपाएका कारण अलग बस्ने निर्णय गरेको उनले बताएकी छन् ।

निकै चर्चित गीत के है पानपाते ठूली र भँगेरी चरी जस्ता थुप्रै गीत गाएकी उनी जति चर्चित भइन् त्यती नै उनको जिवन कष्टकर रह्यो । उनको छोरी अहिले ११ वर्षकी भइन् । उनी कक्षा ५ मा पढ्छिन् । अहिले उनले एक्लै छोराछोरी हुर्काएकी छन् । श्रीमानको साथ पनि छुट्यो त्यसै माथि लकडाउन पनि सुरु भएपछि स्टेज चढ्न नपाउँदा भने आर्थिक रुपमा उनलाई समस्या भयो ।

विवाह भएपछि घरमा कहिल्यै माया र सम्मान नपाएको भएपनि माइती पक्षमा आमाबुवा र परिवारको सहयोगले गर्दा भने अहिलेको अवस्थामा पुग्न पाएको पनि बताउँछिन् । उनले छोरीको रुपमा म भाग्यमानी भए तर लोग्नेको परिवारमा भने कुकुरले जत्तिको पनि माया पाइन् उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस